काठमाडौं । नेपाललाई युरोपियन मुलकको कालासूचीबाट हटाउन आगामी पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ ।
शुक्रबार संघीय ससंदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक कवर्ष २०८३/०८४ को लागी बजेट पेस गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई युरोपियन मुलकको एयर सेफ्टी लिष्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनर्संरचना गरी नियामक र संचालकको पृथक भुमिका स्थापित गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया