व्यक्तिगत आयकर छुटको सीमा १० लाख रुपैयाँ पुग्यो

लोकपथ
168
Shares

काठमाडौं । सरकारले व्यक्तिगत आयकरमा परिवर्तन गरेको घोषणा गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरको छुट सीमा १० लाख रुपैयाँ पुर्‍याइएको जानकारी गराए । यसअघि यो सीमा ५ लाख रुपैयाँ रहेकोमा सरकारले त्यसको दायरा बढाएको हो ।

त्यस्तै, व्यक्तिगत आयकर दर २९ प्रतिशतमा झारिएको छ । यसअघि यो दर ३९ प्रतिशत थियो ।
हाल अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?