प्रधानमन्त्री बालेनले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

लोकपथ
2.6k
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो २ः३० बजेका लागि प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाइएका हुन् । सरकारले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्न लागेका हुन् ।

उक्त बजेट पारित गर्नका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?