सशस्त्रका तीन एसपी एसएसपीमा बढुवा सिफारिस

लोकपथ
1.3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त तीन सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा सिफारिस गरिएको छ ।

साधारण समूह साधारण उपसमूहतर्फ एसपी सञ्जय भट्टराई, कानुन उपसमूहतर्फ छविलाल पाण्डे र स्वास्थ्यतर्फ डा. रोस्सु थापा बढुवा सिफारिस भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?