काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका–३ तीनपिप्ले बस्दै आएकी ४५ वर्षीया सरिता तिवारी वैशाख ११ गतेदेखि बेपत्ता भएकी छिन् । त्यस दिन मध्यान्ह १२ बजेतिर अस्पताल जान्छु भनेर निस्किएकी सरिता त्यसपछि सम्पर्कविहीन भएको परिवारजनको भनाइ छ ।

परिवारजनले बेपत्ता सरितालाई कतै देखे ९८४९५४७१४४, ९८४९१६२९६२, ९८४११६०६१७ र ९८४९३७२७११ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया