काठमाडौं । नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐन महरलाई दिइएको छ ।
संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बझाङबाट निर्वाचित युवा नेता महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।
पार्टीभित्रको संसदीय गतिविधि प्रभावकारी बनाउने उद्देश्यसहित उनलाई उक्त जिम्मेवारी दिइएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया