सशस्त्रका १४ डीएसपी र ६३ इन्स्पेक्टरहरुको काज सरुवा [सूचीसहित]

लोकपथ
0
Shares

काठमाडौं । सशस्त्र प्रहरीका १४ सशस्त्र प्रहरी नायब निरीक्षक (डीएसपी) र ६३ सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको काज सरुवा भएको छ ।

चैत ३० गतेको सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालय मानवस्रोत विभाग हलचोकले एकैपटक डीएसपी र इन्स्पेक्टर गरी ७७ जनाको काज सरुवा गरेको हो ।

सशस्त्रका विभिन्न निकायहरुलाई पत्राचार गरी अर्को व्यवस्था नभएसम्मका लागि आफू मातहत रहेका डीएसपी र इन्स्पेक्टरहरुलाई सम्बन्धित स्थानमा खटाइ त्यसको जानकारी दिन विभागले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?