गठबन्धन सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह

लोकपथ
42
Shares

पाल्पा । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई संकटबाट जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गठबन्धन सरकार निर्माण गरेको स्पष्ट गर्दै त्यो तत्कालीन परिस्थितिको उपज भएको बताएका छन् । 

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आज आयोजना गरेको पत्रकार भेटमा उनले आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको वास्तविकता सुनाउँदै उनले  त्यो परिस्थितिको उपज भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?