संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

लोकपथ
105
Shares

काठमाडौं । आज राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा आ.व. २०८०/८१ को लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन माथि छलफल सम्बन्धमा हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?