म्यानमारको एउटा खानीमा पहिरो जाँदा ५० जना भन्दा बढीको मृत्यु भएको छ ।
म्यानमारको उत्तरी काचिन राज्यस्थित मा उन काले जिल्लामा रहेको पुरानो खानी क्षेत्रको पोखरी ध्वस्त हुँदा पहिरो जाँदा ५० जना भन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ ।
दुई कम्पनी मार्फत कार्यरत ५४ जना कामदार रहेको उक्त खानीमा क्षतिपछि तीनजनाको शव भेटिएको छ ।-सांकेतिक तस्विर गुगलबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया