बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शकुन्तला भारतीको निधन भएको छ ।
विभिन्न रोगबाट ग्रसित ७६ वर्षीया भारतीको आफ्नै निवास लालपुरमा शनिवार साँझ निधन हो ।
भारती स्थानीय तहको चुनाबमा स्वतन्त्र उम्मेदवार दिएर वडा अध्यक्षमा निर्वाचित भएकी थिइन । उनको आइतवार दाहसंस्कार गर्ने परिवारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया