छोराद्वारा बाबुको हत्या

संखुवासभा । संखुवासभाको खाँदबारीमा छोराले बाबुको हत्या गरेका छन् । 

खाँदबारी नगरपालिका–११ खाइसोङ गाँमाकाइला छोरा संजय राईले ५२ वर्षीया बाबु भुवनसिंह राईको हत्या गरेका हुन् । 

वडा अध्यक्ष नगेन्द्र गुरुङका अनुसार हत्यामा संलग्न संजय फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?