काठमाडौं – दमक स्थित आफ्नो स्वामित्वमा रहेको हिमालयन टी गार्डेनमा बस्दै आएका पूर्व राज्ञा ज्ञानेन्द्र शाहको मध्य तराईको भ्रमण फागुन २२ गतेबाट शुरु हुने भएको छ ।
देश दौडाहाको क्रममा उनको पहिलो भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दु राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसँगै ज्ञानेन्द्रले पनि आफ्नो यात्रा शुरु गर्न लागेका हुन् ।
स्रोतका अनुसार २२ गते जनकपुर पुगेर राजनीतिक भेटघाट गर्ने रत्यसको भोलिपल्ट २३ गते सिराहा भ्रमण गर्ने कार्यक्रम तय भएको छ । उनको सबै भ्रमण धार्मिक मठमन्दीर दर्शन गर्ने रहेको छ । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया