काठमाडौं । काठमाडौंको सानोभर्याङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
सानोभर्याङ सडक नजिक ढलमा सोमवार बिहान काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने ४० वर्षीय रविन्द्र श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया