काठमाडौं । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेत गरेको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै शुक्रवार बिहान चिकित्सकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले १७ चिकित्सकलाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया