काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज आंशिक बदली भएको छ ।
पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।
यो साताभरि नै सामान्यतया मौसम बदली भए पनि गत साताको जस्तो वर्षा नहुने मौसमविद्हरुको अनुमान रहेको छ । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया