काठमाडौं । माघ १६ गते शहीद दिवसको अवसरमा प्रदेश नम्बर ३ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । पछिल्लोपटक संघीय सरकारले बिदा कटौती गरेतापनि यसपालि उक्त दिन बिदा हुने भएको हो ।
विगतमा शहीद दिवसको दिन सार्वजनिक बिदा हुने गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया