काठमाडौं । जिल्ला प्रहरी कार्यालय डोल्पाका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक श्री अवदेश विष्ट ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित भएका छन् ।
विष्टलाई विभिन्न गुम्बाबाट पुरातात्त्विक मूर्ति चोरीसम्बन्धि सफल अनुसन्धान तथा जिल्लाको शान्ति सुरक्षा कायम राखेको भन्दै कर्णाली प्रदेशको वि.सं. २०७५ पुस महिनाको पुलिस अफ द मन्थ घोषणा गरिएको हो ।
उनले रसुवा जिल्ला प्रहरी प्रमुख हुँदा रसुवाको घुर्मु गाविसको बोक्सी काण्ड तथा विभिन्न सुन तस्करी लगायतका सफल अनुसन्धान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया