भारतीय नागरिक कमलसिंह दुगडको हत्या भएको छ।
शनिबार विहान भद्रपुर ९ स्थित आफ्नै क्वाटरमा उनको मृत शरीर भेटिएको हो।
उनी मनसा सिमेन्ट उद्योगका व्यवस्थापक हुन् ।
हातखुट्टा बाँधेर मुखमा सिरानी कोचिएको अवस्थामा सिंहको शव भेटिएको झापा जिल्ला प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले बताए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया