ओली सरकारले खाइदियो राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको जागिर

काठमाडौं– केपी अाेली नेतृत्वकाे सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलाई पदमुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई कार्यकाल नसकिँदै पदमुक्त गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार उनको ठाउँमा गणेश अधिकारीलाई नियुक्त गरिएको छ भने उनले सोमबार राती नै पदभार ग्रहण गरिसकेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?