काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधनका क्रममा अधिकांश झूटो तथ्यांक प्रस्तुत गरेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
यस्तै कतिपयलाई तोडमोड समेत गरेको छन् ।
सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रीत रही तथ्याङ्कसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया