आजको विदेशी मुद्राको विनिमयदर, डलरदेखि रियालसम्मको कति छ भाउ ?

काठमाडौं– आज एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर ११२ रुपैयाँ ५८ पैसा रहेको छ  ।

यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ ३ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७८ रुपैयाँ ५० पैसा र बिक्रीदर ७८ रुपैयाँ ९२ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७ पैसा र बिक्रीदर २७ रुपैयाँ २१ पैसा रहेको छ । यसैगरी कुबेती दिनार एकको खरिददर ३६८ रुपैयाँ ९० पैसा र ३७० रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?