काठमाडौं–वैदेशिक रोजगार व्यवसायी संघले जापानको राजगारीको लागि भन्दै कसैसँग कुनै प्रकारको कारोबार नगर्न आग्रह गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।
जापानले विदेशी कामदार लैजाने खबर सार्वजनिक भएपछि यही बहानामा ठगी हुन सक्ने भन्दै नेपाली कामदार जापान पठाउने प्रक्रियासम्बन्धी आधिकारिक सूचना जारी नभएसम्म कुनै संस्था वा व्यक्तिबाट जापानको राजगारीका नाममा कारोबार ागर्न नगराउने संघले सचेत गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया