धादिङ । धादिङबेसीबाट दार्खा जाँदै गरेको जिप मंगलबार दिउँसो दुर्घटनामा परेको छ ।
ना १ ज ७३९० नम्बरको जिप दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन्। ति मध्य सातको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनाको पुरा विवरण आइसकेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया