काठमाडौं–विवेकशील साझा पार्टीमा विवाद बढ्दै गएको छ । पार्टी संयोजक रविन्द्र मिश्र, बरिष्ठ नेता मुमाराम खनाल, प्रवक्ता सुर्यराज आचार्यले एकलौटी ढंगले चलाएको भन्दै अर्का संयोजक उज्वल थापालगायतले व्यवस्थित रुपमै असन्तुष्टि जनाएका छन् । पार्टी चलाउने यो शैलीले नयाँ परिपाटीसहितको पार्टी नबन्ने असन्तुष्ट समूहको ठहर छ ।
पार्टीभित्र असन्तुष्टी बढ्दै गएपछि देशव्यापी भ्रमण गरेका संयोजक थापाले प्रतिवेदन तयार पार्न लागेका छन् । उनले विवेकशील साझा पनि पुरानै शैलीको अर्को पार्टी बन्न थालेको भन्दै असन्तुष्टी पोखेका छन् । नयाँ पत्रिका दैनिकामा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया