न्याम्समा उपकुलपति नहुँदा वीर र ट्रमा सेन्टर बन्यो लथालिंग

 काठमाडौं–पदाधिकारी अभावमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा दैनिक कामकारबाही प्रभावित भएका छन् ।
 यतिखेर न्याम्स उपकुलपतिविहीन छ । पदाधिकारीको नियुक्ति रोकिँदा स्वास्थ्य सेवामा समेत गम्भीर समस्या उत्पन्न भएको छ ।  नयाँ पत्रिका दैनिकमाखबर छापिएको छ ।

न्याम्सअन्तर्गत रहेका वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा अत्यावश्यक सेवा रोकिन पुगेको हो । ट्रमा सेन्टरमा एक महिनादेखि बिग्रिएको सिटिस्क्यान मेसिन अझै बन्न सकेको छैन । ‘

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?