हिउँ नपरे दुःख बढ्छ

बारीमा गहुँ– जौ छरेको तीन महिना भइसक्यो । अझै टुसाएको छैन । हिमालमा अलीअलीमात्रै हिउँ छ ।
 शुक्रबार पनि सिमकोट वरीपरी पाललो हिउँ पर्यो, बिलायो । हिउँदे बालीलाई पुग्नेजति परेन ।
हुम्लामा खेतीलाई हिउँकै भर छ । खेतबारीमा सिंचाईको सुविधा छैन । दर्के झरी पनि पर्न छाडेको छ ।
बाक्लो हिउँ परेमात्रै बालीनाली फस्टाउने स्थानीय बताउँछन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?