काठमाडौं । बर्दिया नगरपालिका १० का वडा सदस्य २ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्रहीसँग घुस लिएको आरोपमा वडा सदस्य उत्तम चौधरीलाई पक्राउ गरेको हो । कोठियाघाटस्थित
इच्छा होटलबाट २ लाख ५० हजार घुसहित वडा सदस्य चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया