काठमाडौं । काठमाडौंका बालाजु चोकमा माटो बोकेको टिपर दुर्घटना भएको छ ।
आज बिहानै टिपरले ट्याक्सीलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी गम्भीर घाइते दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ । टिपरको माटोले सडक किनारमा चिया बेच्ने ठेला नै पुरिएको छ ।
माटोले पुरिएर थप मानवीय क्षति हुन सक्ने प्रहरीले आशंकामा अहिले घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । माटो बोकेको ट्रिपर ट्याक्सीसँग ठोक्किँदा दुर्घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया