घुस लिएको आरोपमा वुटवल उपमहानगरपालिका वडा नम्बर १३ का वडासचिव पक्राउ परेका छन् ।
अख्तियार दुपयोग अनुसन्धान आयोगले बुटवल उपमहानगरपालिका वडा नम्वर १३ का वडासचिव भरत काउचालाई पक्राउ गरेको हो ।
काउचाले पञ्जीकरण, जन्म, मृत्य’, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाको दर्तामा सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ
अख्तियारको टोलीले आज बिहान बुटवलको हाटवजार लाइनबाट काउचालाई पक्राउ गरेको जनाएको छ ।
काउचाले पञ्जीकरण, जन्म, मृत्य’, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाको दर्तामा सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया