आईजीपीलाई सवा दुई करोडको बुलेटप्रुफ गाडी

काठमाडौं– प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोटा लिएर पाखापाखमा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्याण्डक्रुजर गाडी ल्याएका छन् । उनको गाडीमा बुलेटप्रुफ समेत जोडिएको छ । ं
–दिनरात ड्यूटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रहरी प्रधान कार्यालयले आईजीपीको विलाशिताको लागि भने ठूलो रकम खर्च गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?