डीएनए नमिलेपछि छुटे विशाल

काठमाडौं–बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी फेरि पनि असफल बनेको छ ।
पछिल्लो पटक दुई किशोर प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान चलाएको प्रहरीले डीएनए नमिलेपछि विशाललाई छाडिदिएको छ । यद्यपि प्रहरीले डीएनए रिपोर्ट भने सार्वजनिक गरेको छैन । प्रहरी नेतृत्वले उनीहरुको रिपोर्टबारे सूचना पाएपछि विशाललाई छाडेको उच्च स्रोतले बतायो । नयाँ पत्रिकामा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?