दाङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
बा ४ ख ९७६६ नं को बस तुलसीपुर सल्यान सडक खण्डमा दुर्घटना भएको हो।
बस सडकबाट तल भिरमा खसेको थियो।
प्रहरीले उद्धार कार्य जारी राखेको छ ।
घटनास्थलबाट ७ जना घाइतेको उद्धार भइसकेको छ। के कारणले बस दुर्घटना भयो भन्ने यकिन भएको छैन । थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया