दाङको तुलसिपुरमा बस दुर्घटना भएको छ।
बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको हो।
सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेको बस दुर्घटना भएको हो ।
बस सडकको छाँगाबाट खसेको प्रहरीको भनाइ छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया