हतियार किनेको सवा तीन अर्ब भारतलाई तिर्दै नेपाल

काठमाडौं — सरकारले सेनाको लागि भारतबाट खरिद गरेको सैन्य सामग्रीको तिर्न बाँकी सवा तीन अर्ब तत्काल तिर्ने भएको छ ।
नेपालले ०६३ पछि हतिरा गोलगठ्ठा र यातायातका साधन खरिद गरेको ३ अर्ब २१ करोड भारतलाई तिर्न बाँकी छ ।

सैन्य मामिलाबारे शुक्रबार काठमाडौंमा बसेको द्धिपक्षीय परामर्श समुहको १३ औँ बैठकमा नेपालले तिर्न बाँकी रकम यथाशीघ्र तिर्ने प्रतिबद्धता जनाएको छ ।  नयाँ पत्रिकामा  खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?