आलोचक सिध्याउने खेलमा ओली

काठमाडौँ – नेकपा स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै अजेन्डा बनाएर छलफल गर्न माग गरेका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।

बैठकमा भीम रावलले भने–

विखण्डकारी समूहलाई वैधता दिन सरकार स्वयंले योगदान पु¥याएको देखिएको छ ।

योगेश भट्टराईले भने–

युद्धका आधारमा पार्टी चलाइँदा कसैलाई जिम्मेवारीको खातैखात र कसैलाइर्ए छिँडीमूनिको बास भएको छ ।

शंकर पोखरेलले भने

बरु मलाई मुख्यमन्त्री चाहिएन तर पार्टी जिम्मेवारीबाट पछि हट्दिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?