काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन आह्वान गरेकी छिन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले पुस ११ गते बुधबार ४ बजे अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया