आगलागीमा परि मृत्यु

आगलागीमा परी दोलखामा एकजना बृद्धको मृत्यु भएको छ ।

दोलखा बिगु गाउँपालिकामा गए राति आगलागी दोलखा बिगु गाउँपालिका–८ थामीचागुका ७५ वर्षीय बलबहादुर थामीको मृत्यु भएको हो ।

अस्थायी टहरामा आगो तापेर सुतेका थामीको टहरामा करीब १० बजे आगलागी भएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?