निर्मला हत्या प्रकरणः तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

काठमाडौं –कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ ।

एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो ।

आजको नयाँ पत्रिकामा यो खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?