काठमाडौं– विवादास्पद एसिया प्यासिफिक समिटमा करीब १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको छ ।
युनिभर्सल पिस फेडेरेसनले मंसिर दोस्रो साता गरेको सम्मेलनमा १२ करोड ८५ लाख रुपैयाँ कर्ख भएको हो ।
अर्थ मन्त्रालयका अनुसार सडक टालटुलका लागि १० करोड, सुरक्षा कार्यका लागि २ करोड ३० लाख र सरकारको तर्फबाट भएका दुई पक्षीय वार्ता तथा उच्च अधिकारीको स्वागतका लागि ५५ लाख रुपैयाँ खर्च भएको हो ।
आजको कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया