काठमाडौं । प्रा.डा. गोविन्द केसीले सरकारलाई अनसन बस्ने चेतावनी दिएका छन् ।
चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका माग राख्दै डा। केसीले सरकारलाई पुस २ को अल्टिमेटम दिएका थिए तर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक अगाडि बढाउन केही समय लाग्ने भएकोमा सरकारलाई थप दुई साताको समय दिएका हुन् ।
आफूले राखेका मागहरु पुरा नभए पुस १७ गतेदेखि सत्याग्रहसहितको आन्दोलनमा जाने डा. केसीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया