ज्ञानेन्द्र पोखरा जाँदै

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा निस्कने भएका छन् ।

पूर्वराजाका स्वकीय सचिव फणि पाठकले नीजि भ्रमणको सिलसिलामा शाह पूर्वराजी कोमल राज्यलक्ष्मी शाहसहित आगामी पुस १ गते पोखरा जान लागेका हुन् ।

शाह दम्पत्ति एक सातासम्म पोखरामै रहने बताइएको छ ।

यसअघि शाह परिवारका सदस्यसहित एक रेस्टुरेन्टमा पुग्दा निकै चर्चा भएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?