काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई जेलबाट छुटाउन वर्तमान सरकारसँग लिखित सम्झौताको माग गरेका छन् ।
चौधरीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौताको माग गरेका हुन् ।
आज डिल्लीबजार कारागारमा सांसद र आफूनिकटका नेताहरूसँगको भेटमा उनले दिउँसो २ बजेसम्म यस विषयमा ठोस निर्णय नभए आफू गठबन्धनमा नरहने जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया