Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

एमाले प्रदेश नंं. १ को प्रमुख सचेतकमा भण्डारी

लोकपथ २१ पुस २०७९, बिहिबार १७:३३
एमाले प्रदेश नंं. १ को प्रमुख सचेतकमा भण्डारी
शेयर गर्नुहोस् Facebook

काठमाडौं । नेकपा (एमाले) प्रदेश नं १ को प्रमुख सचेतकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी चयन भएका छन् । संसदीय दलको आज बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा चयन गरेको हो ।

नवनियुक्त प्रमुख सचेतक सुनसरी निर्वाचन क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । प्रदेशसभामा एमालेका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी कुल ४० सदस्य छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।