Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

प्रधानमन्त्री दाहालले गरे सचिवहरूसँग छलफल

लोकपथ १८ पुस २०७९, सोमबार १४:४८
प्रधानमन्त्री दाहालले गरे सचिवहरूसँग छलफल
शेयर गर्नुहोस् Facebook

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारी काम कारबाही र समस्याबारे सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गरेका हुन् ।

सचिवहरूको रिपोर्टपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।