राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

लोकपथ
0
Shares

सरकारलाई समर्थन गरेको राप्रपाले बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने महामन्त्री भुवन पाठकले जानकारी दिए ।
बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनुका साथै विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?