छोरीको न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी परेका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि यही कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बसेका उनीहरु चिसोका कारण बिरामी परेका बताइएको छ ।
महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले बिहीबार धर्नास्थल पुगी उनीहरुको स्वास्थ्य परीक्षण गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया