डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

लोकपथ
189
Shares

काठमाडौं । डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको धक्का सुदरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताए । भूकम्प राति ९ बजेर ७ मिनेटमा गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?