१३ जेष्ठ २०७९, शुक्रवार

९० दिन कार्यालय नजाने कर्मचारीको सरकारी जागिर खोसियो

२०७८,माघ,१२,बुधबार ०८:३०

153
Shares

बिदा स्वीकृत नगराई ९० दिनसम्म पनि कार्यालय नगएको कसुरमा एक जना सरकारी कर्मचारीले जागिर गुमाउनु परेको छ ।

पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो ।

यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा बुधबार जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: २०७८,माघ,१२,बुधबार ०८:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ३९ जना कर्मचारी करारमा भर्ना गर्ने भएको छ

नेपाली सेनाले लाेकसेवा आयाेगकाे सहमतिमा ठूलाे संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेकाे छ । सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी,

२६ फागुन २०७८ विहीबार । तद्नुसार १० मार्च २०२२ । फागुनशुक्ल पक्ष अष्टमी तिथि, विष्टि करण, रोहिणी नक्षत्र, प्रीति योग,

२२, फागुन २०७८ आइतबार । तद्नुसार मार्च ६ तारिक २०२२ । फागुनशुक्लपक्ष चर्तुर्थी तिथि, अश्विनी नक्षत्र, ब्रम्हा योग, बणिज करण

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५