विद्यार्थीले शुक्रबार त्रिवि केन्द्रीय क्याम्पस बन्द गर्ने

लोकपथ
21
Shares

करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकार आबद्ध संयुक्त विद्यार्थी संगठनले आन्दोलनलाई थप कडा पार्ने निर्णय गरेका छन् । ६ विद्यार्थी संगठनले भोलि पुस ९ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बन्द गर्ने घोषणा गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनको बुधबार बसेको बैठकले त्रिवि सभाको मंसिर १४ गतेको बैठकले गरेको निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हो । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?